Posted by: Nirman October 11, 2005
Let me see your room
Login in to Rate this Post:     0       ?        
कत्ति ठुला बाटा हुन् गाँठे!!! गाडि कुदाम्न मन लाग्यो, क्यार्नु तर आफ्नो गाडि छैन!!! तिम्रो गाडि लैजाम म्याट्रिक्स???...:P (मनमनै: फेरि रिसाउने पो हुन् कि, घरमा त पस्यो पस्यो गाडि पनि माग्छ यल्ले त भुनेर)....;) Nirman~*...:)
Read Full Discussion Thread for this article