Posted by: Nirman October 11, 2005
People's King
Login in to Rate this Post:     0       ?        
बुढि आमै: सरकार, मेरो बिजिग नै भो, सेनामा थ्यो छोरा, भिडन्तमा मर्यो, छेतिपुर्ति नि पाएको चछुइन सरकार!!!गाममा माओबादिले बस्न दे'न छोरालाइ किन सेनामा पठाइस् भुनेर, दु: ख पाए सरकार!!!......हुक्क हुक्क!!! जनताको राजा: ठिक छ, ठिक छ!!! (मनमनै: मलाइ के मतलप,याँ नयाँ Rolls Royce किन्न पैसा नपुगिरा'बेलामा) ************************** बुढा बा: मेरो एक्लो छोरा सेनाले लग्यो सरकार, गायब छ, लगेको छैन भन्छ सेनाले, यो बुढेशकालमा मेरो एक्लो भर नै बेपत्ता भो सरकार, एकचोटि हेर्न पाए हुन्थ्यो सरकार!!!......हुक्क हुक्क!!! जनताको राजा: ठिक छ, ठिक छ!!! (मनमनै: तेसिमा बुढा माओबादि सन्तान जन्माएछस् , मरे मरुन न, मेरा सन्तान होइन क्यारे, मेरा सन्तान भे पो जे गरेनि मतलप हुन्दैन, तेरा सन्तान त काइदामा बस्नु पर्यो नि बुढा!!!!) **************************
Read Full Discussion Thread for this article