Posted by: Dada_Giri October 10, 2005
Parties should be banned
Login in to Rate this Post:     0       ?        
हैन के बहुदल त बहुदल नै हो तर कस्तो भने पार्टी सार्टी भन्या त्यस्तै हो क्या। नभए नि हुन्छ खोल्न मुन लागे खोले हुन्छ। त्यो हुन्थ्यो नि स्कुलमा सदन बिभाजन गर्ने अनि प्रतिस्पर्धा गराउने त्यस्तै कुरा हो के पार्टि भन्या। तर कुनै कुनै कुरामा पार्टी न सार्टी जम्मै मिले भइहाल्यो नि। त्यसो भन्या के। २,४ वर्ष पाटि साटिको काम छैन क्या नेपालमा। बुझ्नुस् न यार!
Read Full Discussion Thread for this article