Posted by: Gautam B. October 10, 2005
SHUBHAKAMANA TIMILAI
Login in to Rate this Post:     0       ?        

"चिर्बिर गर्दै ब्युँझने स्वस्थ प्रभात तिमीलाई, शरद बोकेर उडिरहेका यी पात तिमीलाई, गोधूलीको क्षितीजको लाली मात तिमीलाई, जून पोखेर हाँसिरहेको यो मात तिमिलाई ।" -गोतामे
Read Full Discussion Thread for this article