Posted by: Gautam B. October 10, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ल साथी हो, चाइनी जो, मैले पनि यहि पिङमा मच्चिएर गाऊँका सबैलाई शुभकामना चिच्याएँ है। च है च है चच होई---- सबैलाई शुभकामना होई------- ल यी भुरा पाटीले धीत मारेर पिङ खेल्न पनि देनन्। ल खेल खेल। ल ल बधाई छ दादा। भाउज्यु चैँ सारै राम्री हुनु हुँदो र'च । डाहा लागेर आयो। दादाका साली छन् कि छैनन्?
Read Full Discussion Thread for this article