Posted by: SHIV October 10, 2005
BHAILO!!!
Login in to Rate this Post:     0       ?        
अर्‍को पनि जाबसनत, यो चै मेट्रिक्‍सलाइ .. नैडाँडा काटी आएको यो धरमा देऊसीले डोर्‍याको यो घर कति राम्‍रो मनै हर्‍यो हामर्‍रो ए औसी बारो गाईतिहार भैलो। यो घरकि लक्षीन कस्‍ती साक्षात लक्ष्‍मी जस्‍ती घर भरी टन्‍ना टन पैसै पैसा घनै घन ए औसी बारो गाई तीहार भैलो। छानामा फर्‍सी फलेको रातो माटोले लिपेको सेल रोटी खानलाइ हामी आयौ साथीभाई ए औसी बारो गाई तिहार भैलो । यो घरमा लक्ष्‍मी बसेको घरै धपक्‍क बलेको ढुकुटीमा डलर टनाटन हामीलाइ देउ केही धन ए औसी बारो गाई तिहार भैलो । हामी तेसै आएनौ केही नली जाँदैनौँ झोला हाम्‍रो खालीछ मन पनी भारीछ ए औसी बारो गाई तिहार भैलो । घेरै टाढा जानुछ सबैलाइ भेटनुछ छिटो छिटो सीदा देउ सीदा नदिए बिदा देउ ए औसी बारो गाई तिहार भैलो ।
Read Full Discussion Thread for this article