Posted by: Dada_Giri October 10, 2005
Login in to Rate this Post:
0
?
कति दशँ त दशैँ आयो भन्न नपाइकन सकिया हुन्थ्यो। ९५,९६ को कुरा यार! अहिले त साझामा आएर ५० पटक "दशैँ आयो! दशैँ आयो!!" भन्न त पाइया छ।
लु यार शुभ विजयादशमी!!!
:) हांस्दै जिउँ मरी लानु के छ र!!!:)