Posted by: Nirman October 10, 2005
Login in to Rate this Post:
0
?
Cheers!!!
दशैं लाग्यो यार!!! तर न नयाँ लुगा किनिया छ, न केहि मिठो नै खाइयाछ,दशैको दिनमा नि काम रे आफ्नो नि ...थुक्क जिन्दगी!!!
दिक्क मानेर फाइदा छैन यार!!! एक्लो तिमी मात्र होइन हामी नि छौं !!!क्यार्नु त नि बिदेश आएछि, दु:ख पाइस मंगले आफ्नै ढङ्गले भून्थे क्यारे!!!
लु यार शुभ विजया दशमि!!!
:) हांस्दै जिउँ मरि लानु के छ र!!!:)
निर्माण~*