Posted by: Nepe October 9, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शुब्हानल्लाह ! हाम्रा गजलका अग्रजहरुको असम्मान गर्ने मेरो आसय छैन, तर यसो भन्न म पटक्कै हिचकिचाउँदिन- यार शिरिष, तिम्रो गजल कतिपय स्थापित गजलकारका रचना भन्दा कता कता श्रेष्ठ छन् । तर नरोकिनु, अझ अगाडि बढ्नु । नत्र अरुले हेरिदिनेछन् "स्थिर वस्तु" को रुपमा नि ?
Read Full Discussion Thread for this article