Posted by: Nirman October 9, 2005
Umaar Pachpanka Photu Bachpan ka..:P
Login in to Rate this Post:     0       ?        
-आइजेनको फोटु त दिलिप कुमार जस्तो जस्तो लाग्यो लु!!!...:P --हत्तेरिका नेपे दाजु पासपोर्ट साइजको फोटु छ नि, त्यो पोहोर हो कि परार साल मेलामा जांदा खिचेको, त्यहि हाल्दिम न!!!:P ---जोनजी,Your daughter looks soo chwwwwwwwweeeeeeettttt....Whats her name?? ----अनि टेक्सन भाइ, बच्चै बेलादेखि बद्मासि सुरु???पुलिस बोलाउनु पर्यो???...:@
Read Full Discussion Thread for this article