Posted by: Dada_Giri October 9, 2005
Login in to Rate this Post:
0
?
IZenजी,
हजुरले नियम भताभुङ्ग पार्नु भो। बढि प्रजातान्त्रिक भो के। ३ हरफमा त झर्नुस् गुरु, नत्र मुक्तक भनम्।
यसो गर्दा कसो होला?
त्यो रात के भो -५
रक्तले सराप्यो कि -७
त्यो घरलाई -५