Posted by: Dada_Giri October 8, 2005
Notice from INLS
Login in to Rate this Post:     0       ?        
Dear all, let me share a notice from INLS Japan. -------------------------------------------------------- सँधै जस्तै अनेसास जापानले यसपालि पनि बिभिन्न साहित्यिक कार्यक्रमहरुका साथ लक्ष्मी-जयन्ती मनाउने तायरीमा लागिरहेको कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छौँ। समय: अक्टोबर ३० तारिक, आइतबार बेलुकी ४:३० बाट स्थान: आसागाया कुमिन काइखान, टोकियो संसारको कुनै पनि ठाउँबाट इच्छुक मित्रहुरले कविता, हाइकु, गजल, मुक्तक आदि पठाएर कार्यक्रममा सहभागि हुन सक्नुहुनेछ। उत्कृष्ट लेखको लागि उचित आकर्षक पुरस्कारको पनि ब्यबस्था गरिएको छ। सम्पर्कको लागि हाम्रो विद्युतीय ठेगाना bedop@hotmail.com अनेसास जापान - http://www.inls.org/japan/devkota.htm
Read Full Discussion Thread for this article