Posted by: Bhaute October 8, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
नेपे गुरुवर हैन, ठुला मान्छेले जे गरे पनि हुनी, साना मान्छेलाई मात्र नियम लाग्नी हो कि के हो प्रभो, मैले त कुरो बुझ्नै सकिन। - http://www.kantipuronline.com/Nepal/sahitya.php -ज्ञानुवाकर पौडेल लाग्दैछ किन आज बिरानो यो सहर ? था' छैन -१७ खोसिन्छ किन यहाँ सधँै आफ्नो रहर ? था' छैन -१७ थाल्न त थालेँ मैले जिन्दगीको नयाँ सफर - १६ जुझ्ने हो फेरि कहाँ कोसित नजर ? था' छैन - १६ नगुनगुनाए हुन्छ अब उसले जीवनमा गजल- २० जसलाई के हो छन्द के बहर ? था' छैन - १५ आय-आर्जनको अचेल यस अन्ध-दौडमा -१६ को बगरे अब यहाँ को डक्टर ? था' छैन -१५ औषधिको दुष्परिणाम त तिमीले देखिनैहाल्यौ - १८ कस्तो हुँदो हो कुन्नि बिखको असर ? था' छैन - १६ यता छौँ हामी बसेका उता जङ्गली जनावर - १७ कसलाई लाग्छ यहाँ कसको डर ? था' छैन - १६ दुनियाँको मन जित्न पनि अहो ! कति गाह्रो - १६ लगाएँ हुँला मैले कसको कति चक्कर ? था' छैन - १८ आफै बोक्सि आफै धामी भएन र यो, प्रभो ? :-) -भउते काजी
Read Full Discussion Thread for this article