Posted by: Nirman October 8, 2005
Login in to Rate this Post:
0
?
हरियो वन ज्ञानेको धन,
मान्छे सेतो कालो मन!!!
टि गिरी को चुनाव,
विदेशीलाइ के को तनाव!!!
हे औंसि बार्ह,
गाई तिहार भेलो।।
शान्तिलाइ भगाऔ,
धेरै गर्नु छ अझै!!!
देश र जनताको नाममा,
मेरो त मोज मोजै!!!
हे औंसि बार्ह,
गाई तिहार भेलो।।
निर्माण~*