Posted by: Umesh Giri October 7, 2005
Is Durga Happy?
Login in to Rate this Post:     0       ?        
Vishowntar जी, तपाईले दिन खोज्नु भएको सन्देश यहां हराएको छैन। सामाजिक विकृतिका कुरा बडो समय सान्दर्भिक छन्। तपाईका विचार र तर्कहरुले जैले पनि प्रगाति पथको आश जगाउछन्। त्यसैले आफ्नो लेखाईलाई निरन्तरता दिनु होला। सामाजिक परिवर्तन समाजलाई शिक्षित बनाएर मात्र सम्भव छ। तपाईका धार्मिक, राजनैतिक र समसामयिक सबै खाले लेखहरुले सत्यको पक्ष लिएको हुन्छ। र सत्यलाई केलाएर मात्र सही निकास निस्कन्छ। तर सत्यको सधै जीत हुन्छ। त्यसैले हाम्रो समाजबाट सामाजिक विकृतिहरु हटेर जानेछन्। ढीलो चांडोको कुरा मात्र हो। आफ्नो क्षेत्रबाट ईटा थप्ने काममा भने हामीले चुक्नु हुन्न। वस, त्यति हो।
Read Full Discussion Thread for this article