Posted by: Bhaute October 7, 2005
IS SHIP REALLY SINKING?
Login in to Rate this Post:     0       ?        
अहिले ५-७ वटा ख्याउटे पार्टीहरु सडकमा निस्के जस्तो गर्नी, अनि २- ४ महीना पछि ज्ञानु सँग सम्झौता गर्नी, अनि सडकमा भएका पार्टीहरु सँग पनि हाम्रो सम्झौता भैसक्यो भनेर बिदेशीको आँखामा छारो हाल्नी। धन्य छ ज्ञानु प्रभु, तिम्रो लिला। तिम्रो गुणगान गाउन हजार जिब्रा भएका टि गिरी मूनि ले त सकेनन्, म जाबो भउतुले के सकुँला। :-) -भउतु
Read Full Discussion Thread for this article