Posted by: Gautam B. October 7, 2005
IS SHIP REALLY SINKING?
Login in to Rate this Post:     0       ?        
तपाईं पढ्दै हुनुहुन्छ: कान्तिपुर >> मुख्य समाचार ------------------------------------------------------------ छोटकरी - समता पार्टी पनि आन्दोलनमा काठमाडौं, २० असोज -कास)? नेपाल समता पार्टी संवैधानिक क्रियाशीलता, प्रजातन्त्र पुनःस्थापना र सर्वदलीय सरकारको माग राख्दै दसैंपछि आन्दोलनमा उत्रने भएको छ । पहिला माघ १९ को शाही कदमको समर्थन गरेको पार्टीले बिहीबार पत्रकार सम्मेलन गरी प्रजातन्त्रका लागि आन्दोलनमा जाने घोषणा गरेको हो । माओवादीको एकतर्फी युद्धविराम सकारात्मक रहेको उल्लेख गर्दै सरकारलाई तत्काल युद्धविराम गरी वार्ताको तयारी गर्न पनि आग्रह गरेको छ ।
Read Full Discussion Thread for this article