Posted by: thees_keta October 6, 2005
Login in to Rate this Post:
0
?
किन नपाऊने? तो, ...मुईले मेरो बेसमेन्टमा पालेको कुखुरो सब लोकलै त होनि। हाम्रा गामबाट ट्याङकमा हालेर ल्याएको मुईले। जन, आज काल त तेस्ले दिनको दुगुटा फल पार्छ।
साचि, अम्रिकामा नपाऊने केछर??, besides लप्सि!!!