Posted by: Nirman October 6, 2005
BHAILO!!!
Login in to Rate this Post:     0       ?        
ज्ञानेलाई बुद्धि देउ, पारसेलाई सुद्धि, नेताहरुलाई दिमागमा अलिकति गुदि! हे औंसि बार्?ह, गाइ तिहार भेलो। मेरा नि दिन आउनेछन, जनता सबै मिली नाच्नेछन्, पापीहरु नाश गरि, सुख शान्तिसंग बाँच्नेछन्!! हे औंसि बार्?ह, गाई तिहार भेलो।। त्यस'छि म नि बिहे गरम्ला, २ के बार्हैजना जन्माउला, सानो मु्न्त्रि मण्डल बनाइ देशलाइ बिकासको बाटोमा डोर्?याम्ला!!! हे औंसि बार्?ह, गाई तिहार भैलो।।। निर्माण~*
Read Full Discussion Thread for this article