Posted by: thees_keta October 5, 2005
BHAILO!!!
Login in to Rate this Post:     0       ?        
दिने भए सिटिजनसिप दऊ, नादिने भए गिरिन कार्ड देऊ, तो नि नदिने भए एउटा गोरि बे गर्नकालाई देऊऊ ... ए ओसि बारो, गाई तियारो भैलो। माओबादिले लाखाटे ग्यानेले भ्याट जति सुईस बैइक्मा लुकाए नेपालीहरु dv ra एसाइमुम फारम भर्न थाले ए ओसि बारो, गाई तियारो भैलो। नेताहरु मिलि जुलि देश विकाश गर्ने भन्छन्, ऊनीहरु नै pm को कुर्सि लुछा लुछ गर्छन ए ओसि बारो, गाई तियारो भैलो। सात समुन्दर पारि के औसि आको, नेपाली केटिहरु बिकिनी लाउदै हिनेको नेपाली केटाहरु दङ्ग परेको, आमा बाउको नाक काटको ए ओसि बारो, गाई तियारो भैलो। मोबाइ, पामप्याड र आइ पड बोकेर किलास हिड्छन् बाऊ चै नेपालमा दुख गरि गरि, लुकि लुकि घुस खा पैशो पठाऊछन् ए ओसि बारो, गाई तियारो भैलो। capy ryte 2005. all ryte reserved. All kontenta kyan be inaparopirate orh, ohphensive. Tu reduce thoge yakt, pwease dyont read et. For phurdur imfurmayson abut thes kontent pwease leave aaa meysage.
Read Full Discussion Thread for this article