Posted by: thees_keta October 5, 2005
Nepali in united states
Login in to Rate this Post:     0       ?        
लु तिमि कैले फर्कन्छऊ भनत??? अनि, एसो नाम, ठगाना नि भन्नु...म चै आऊनु परो पिलि(philly) तिर। काम साम त पाइन्छ होईन? अनि केरे, दुई चर दिन त तिम्रै घरमा बसुला...डेरा न पाऊन्जेल? हुन्न? अनि लास्टमा .. विजया दशंमीको हार्दिक मङ्गल मय शुभकामना, तिमिलाई तथा तिम्रा घर परिवा, प्रमिका, ईस्ट मित्र सबैलाई...
Read Full Discussion Thread for this article