Posted by: Nirman October 5, 2005
Login in to Rate this Post:
0
?
खोइ हामी त ९९ % माइनोरिटिमा परियो क्यारे!!!अब १ % म्याजोरिटिले भनेको मान्नै पर्यो नि!!!
अब गहिरो कुराहरु बच्चाहरुले कहाँ बुझ्नु नि गाँठे...हिहिहिहि....:P....:D
लु म लागे यो ठामबाट कतै मलाइ नि रटटट र भटटट गर्लान फेरी....बिहे नै नगरि मर्यो भने त स्वर्ग नि पुगिन्न भन्थे!!!!...;)