Posted by: Dada_Giri October 5, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
४ हाइकु १ पद पाउने नेताको लागि यो भो समाज सेवा २ पद नपाउँदो कार्यकर्ता भन्छ जो केवल नशा ३ ताल न बेताल जनताको लागि यो हो साढे सातको दशा ४ तर म भन्छु यो, केबल एउटा भाले जुधाउने पेशा
Read Full Discussion Thread for this article