Posted by: nepalean October 4, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ल हेर नेर्मानेले चित्त दुखाएको । अब तिमि कता बोर्लिडा मा थियउहोला अनि त तिमि कतै नदेखिएको । बल्ल दशै बिदा भ जस्तो छ ल ल खुरुक्क पिङ खेल्न आउ । के रे भाउतुलाइ भेज मासु खाने भए श्यामेको पशला गए हुन्च, नाम मात्रै चिकन म:म हो, भित्र त सप्पै पियाज र बन्दा हुन्च ।
Read Full Discussion Thread for this article