Posted by: nepalean October 3, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए हो त नि मैले कति छिटो भुलेचु साइलिले समि चोरेको । झन त्यो ग्यानटे त चन्नाल नै छ भनेको । जस्तो रुख पनि चड्च । लाखुलाइनै जित्च भनेको तेस्ले त । ग्यानटे ग्यानटे , तर रमाइलो अर्न र खैजडि बजाउन त मापाकै छ त नि, अनि त गामले सबैले चटकि भनेर बोलाचन साइलिको ग्यानटेलाइ । तर समि चोरे , अम्चुर बुटमुने जे भने पनि गालाआ त लालि गज्बकै छ है नत्र किन मिने खोल्सो तरि तरि रौसि खान पुउथ्यो ।
Read Full Discussion Thread for this article