Posted by: Dada_Giri October 3, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय २० मा "गाइपानी मिने" हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ। -------- नमे, अध्याय ४ बाट >"...५ मिनेटजति कोहि केहि बोलेको सुनिएन, सिर्फ २-४ चोटि समीचोरे साहिंलीले छोरोलाई-"ए, गान्टे मुर्दार!..." साहिँली चैँ समिचोरे साहिँली नै हो। छापाको चौतारीको समि चोरेदेखि उप्रान्त तेसो भन्न लाऽका हुन्। घर त अम्चुरबोट मुनि नै हो।
Read Full Discussion Thread for this article