Posted by: Gautam B. October 3, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
क्या सटिक मार्या छ किकले। 'जग्गानापी' जुर्मुराए राणाहरू निकुञ्ज जनावर कै हो! किक बुरो, हो निकुञ्ज त जनावरकै हो तर प्राकृतिक जनावरको हो , मान्छेबाट झरेर बनेका "कृत्रिम पशु" हरुको भने हैन् । नेपेजी, धन्यवाद प्रत्रिकृयाका लागि र विशेष गरी त्यो पुरानो धागोको लागि । यथेष्ट रसास्वादन भयो । र लेख्न त नियमहिननै रमाईलो हुन्छ।
Read Full Discussion Thread for this article