Posted by: Poonte October 3, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
के जे पायो तेई बोल्छ यो नमे नि, गाँठे? देसिको पसलाँ टिमुर पाईएछ भुने मेरी धोबिनीलाई यो दशैंलाई भुनेर नयाँ पेटिकोट नै किनदिने भएं, ल! मरि जाम्! खैरेको क्यास वाईजमा नि भेट्टएछौ भुने मुलाई दुई बोरा पठाईदेऊ, ल! जति माग्छौ तेई दाम सहित तिम्री ऊनीलाई नि एक दर्जन नयाँ पेटिकोट हाल्दिन्छु! आफू यो देशाँ पसेको झण्डै एक बीस पुग्न लायो, गाँठे! अहिले सम्मुन नेपालबाटै झिकाम्दै खाई रा' छु ति के जाति टिमुर! नरिसाम नि फेरि, नमे! भन्देको मात्रै! मेरी धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्! टिमुरले पर्पाराको जिब्रोले ल्याप्प, लु जा! (रिसानी भा' हो कि भुनेर माया गर्द्?या नि नमेलाई!) :p
Read Full Discussion Thread for this article