Posted by: Dada_Giri October 2, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
हा हा हा चुनाबपछि गामै नफर्किने नेता जस्तो जस्तो कुरा नगर न यार भउतु! हुन त विचारी चौतारा र चिलाउनेबास गा वि स पनि स्याउजा जिल्लामै पर्च र भन्ने माननीय पिताम्बर थापा के, पनि बेहोरियो केरे। अहीले भाऽ तेल्लाई हाम्रा गामका माओबादीले भुत लखेटाइ गर्थे होला। नबुझ्नीलाई हुन्न के। अब चुनाबपछि कहिलै गाम फर्क्या भे पो कुरोको जुरो थाऽ हुन्तो यो भउतेलाई। अब आमा समूहले रतौली खेलेर हो कि के गरेर हो कुन्नि, अलेली पैसा उठाऽर अनि हाम्ले पोहोर भैलो खेलेर २ मुरी मकै ३ पाथि कोदो अनि १७ बिस दाम उऽठाको। आई सी ६० पनि थियो फेरि छुट्टै। मुखीया बाले कोदो त दिए १२ पाथि फेरि माओबादीका फेला पर्चु भन्नी डर छ नि बुढालाई। अनि पशूपतिका घरनिरको गोगनपानिऽट पाइप गाडेर चौतारी माथि धारा बनाऽका। पहिला त कुवा जो थियो केरे तिम्रै ठाइँलामामाका बाँसघारि मुनि। जानु सानु छैन गाममा। खै कुरो बुझेको? काठमाण्डुमा बसेर जिल्लाको नकसा कोर्नी हैन। लौ जा! रे क्या!
Read Full Discussion Thread for this article