Posted by: Bhaute October 2, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
गफ दिनुको नि हद हुन्छ नि यार दादा। :-) त्यो छापाको पोखरीमा बर्खे भेल जम्मा हुने हो, भदौ सकिदा नसकिदै सुकेर गाइलाई पानी ख्वाउन पनि तिर्तिरेका खोल्सामा पुग्नु पर्ने हुन्छ। बरु सुख्खा पोखरीमा उम्रेको सिस्नोले चैँ पोल्यो होला सञ्जुलाई..................................रे क्या। डल्ली कता हो? अम्रिका तिर हो भने क्यानडा तिरा'ट सेलरोटी गुल्टयाइदिन्छु, छोपम् है त। :) सिरेदाइ, पढ्दै हो भने खुरुक्क फर्केर आम है। एउटाले निहु खोज्यो भनेर दुख गरेर हालेको पिङ नै छोडेर हिँद्ने, कस्तो ढोँटे रिस हो के हजुरको त। :-) -भउते
Read Full Discussion Thread for this article