Posted by: Bhaute October 2, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
आजको मेरो लन्चमा चिकेन म:म: र टमाटर अनि धनियाको अचार, टिमुर पनि राखेको। आफैले बनाएको :) । अब सेलरोटी हेर्दै तातो तातो म: म: खान लागेँ है म त। :-) भउते
Read Full Discussion Thread for this article