Posted by: Bhaute October 2, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
पुष्पु, पार्सल अरेर पठाम्दा त मङ्ग बसाएर बाटैमा हुलाकीदाईले खाइदेलान नि फेरि, भोक लागेको झोँकमा :)। तिमीले स्याउ, सुन्तला र केरामा नै चित्त बुझाउ भो, अहिलेको दशैँ। के अरम त नि, कर्मको लेखा। :) :-) -भउते
Read Full Discussion Thread for this article