Posted by: Bhaute October 2, 2005
Login in to Rate this Post:
0
?
लु गालब जी पनि आउनु भे'छ। पख्नुस है म दही लिएर आउँछु। अनि टिका लगाएर मुलाई
दिन जापानिज यान नै त ल्याउनु भा'होला नि हगि। सेल रोटी खाने कि माशु चिउरा ? यसो
फलैचा तिर बसेर सुरु अरम् अब।
:-)
-भउते