Posted by: Jhilka October 1, 2005
Jastako tastai
Login in to Rate this Post:     0       ?        
Here are the exceprts from Sarubhakta's "Malati Mangale Amerika Yatra" -from today's Kantipur. "....शाही नेपाली राजदूतावास जाँदा राष्ट्रिय पोसाक लगाएका थियौं तर राजदूत महोदयले भने 'यहाँ त दौरासुरुवाल र सारी लगाएर आउनुभयो, न्यूयोर्कमा झुक्किएर पनि यस्तो नलाउनु होला । त्यहाँ तपाईंहरूलाई पाखे सम्झी ठग्न सक्छन् ।' यो सुनेर मन नरमाइलो भयो ।..." "....केही कलाकारले व्यक्तिगत कारण देखाई नेपाल र्फकन आनाकानी गरे । किरणजी र मैले हरसम्भव उनीहरूलाई फर्काउने प्रयास गर्?यौं तर सफल भएनौं । यसमा दुःख लागेको छ । "
Read Full Discussion Thread for this article