Posted by: jyaankaaji September 30, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
लौ लौ दादाजी र गोतामेजी ले उचाल्दे'सि मैले नदिने त कुरै भे'न। धन्नेबाद। दिएँ लौ जा : यी हाइकुहरु परस्पर सम्बन्धित छन,् नयाँ प्रयोग हुन सक्च कि भनेर ठोक्देको: "साथी" "आत्मिय साथी हजार सापट ले महिनौँ टाप" "टेलिफोन" "ट्रिङ्ग ट्रिङ्ग ुसाथीको हुन सक्छ रङ नम्बर" "त्यै मिल्ने साथी" "त्यो एक दिन रेष्टुरेन्टमा भेट काँ भेटेको रे?"
Read Full Discussion Thread for this article