Posted by: Gautam B. September 30, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
काजी सा'प, गहिरो सहिरो त त्यस्तै हो, लेख्ने कोशिश मात्रै गरेको। तर मैले लेखेको म आफैँलाई रसहीन लाग्छ । काजी सा'पको डाहा लाग्छ मलाई त। पाखेजी, नेपाली यूनिकोड छैन र हजूरसंग? मैले चैँ www.mpp.org.np बाट तानेको हो। यस्सो तानीहेर्ने हो कि । हजूरको हाइकुको प्रतीक्षामा छौँ हामी। जतिसक्दो चाँडो दिम् है ।
Read Full Discussion Thread for this article