Posted by: nepalean September 30, 2005
HAPPY BIRTHDAY TO RYTHM SISUU ;)
Login in to Rate this Post:     0       ?        
मेरो पनि सुपकामना जन्मदिनको रिदम नानिलाइ ( चिन्न त चिन्दिन के रे )। दिन त खोइ कैले हो तर पनि सुपकामना । अनि केरे अर्को कुरा कति मान्छे रचन यो साझामा ओहो ओहो सप्पै पढ्ने मात्र खाले जस्ता छन, हुन त कुनै बेलां लेख्थे होलान नि आफु त परियो नया मुन्छे । साच्चै कसैलाइ थाहा होला यो साझामा कति जना मान्छे आटाका होलान ?
Read Full Discussion Thread for this article