Posted by: sajhabusaima September 30, 2005
Too much POLITICS
Login in to Rate this Post:     0       ?        
धरातल भुलेका साथी हरु. हेर फरकेर काहा बाट आएको भनेर। तिमि देशका लागि सोचन योगय छैन तर कूपया सोचने र बोलने हरु.लाई नरोक। आफु नै ठुलो र साझा मा मैले जे बोलछु तेहि चलछ भनने लागछ भने तिमि सपना मा बाट उठ। देशले तिमि लाई धेरै कुरा दिएको छ यो कुरा कहिले नभुल ।
Read Full Discussion Thread for this article