Posted by: jyaankaaji September 30, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
बाफरे बाफ गोतामे जी को हाइकु सुन्दा त निकै गहिराइ हुँदो रे'छ हाइकुमा भनेर था' भो। हामी मुला त सतहमा लेख्न मात्र जानिन्छ जस्तो लाग्यो। तै पनि प्रयास किन छोड्ने हैन्त? एक त दिएँ दिएँ- लौजा !!! "दशैँ" "मानुँ कि नमानुँ काल पल्केको बेला दशैँ कि दशा" अर्को नि दिम् ? ह्या दि'हाल्चु : "विकास" "विकासे मूल कहिले जाला घाम नेपाली काम" ला ! अब के गर्ने होला ? लास्टमा छन्द मिल्यो नि ! नमिल्नु पर्ने होला, आफै मिल्यो भन्या! छन्द मिले के हुन्च गुरु हरु ??? बताउनु परो।
Read Full Discussion Thread for this article