Posted by: Gautam B. September 30, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
आज पनि थपिहालौँ है । "इतिहास" पूराण हैन, साँचो नेपाली कथा- सोझै भन्नु छ । "कर्म" सिँगो मान्छे म, रुँदै बस्न सक्दिन- बाँझो खन्नु छ । "भविष्य" बिचार बीज, रोप्नु छ मैले अब- पिता बन्नु छ । "यात्रा" सीमाहीन म, निरन्तर हिँड्नु छ- तारा गन्नु छ ।
Read Full Discussion Thread for this article