Posted by: Dada_Giri September 29, 2005
A small story....
Login in to Rate this Post:     0       ?        
कान्छीले भन्या ठिक हो। यतिले त बच्चा निदाउँनै पुग्दैन। मेरो छोरालाई त कति लामो कथा भन्नुपर्छ। अध्याय माथि अध्याय थपेर सुनाउँदा पनि निदाउने हैन।
Read Full Discussion Thread for this article