Posted by: shree5 September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
सर्वपरथम चईनी मेरा घरबाट पुजापाठ अरेर जन्ति निस्केम केरे । दुलही लिन जाँदा त दुलाहालाई पो चढाम्दा रैचन केरे यो डोलीमा त । तो डोलीमा चरेको ढका टोपी लाम्ने केटो- म सिरे जो भएँ केरे । तो स्वीटर र गलबन्दी लाम्नी जिवने, दुख मानी मानी डोली बोकेको छ, मलाई थाहा छ के तेसले पुनि ताकेको थियो केरे जमुनिलाई, तेसका मन कति कुँडाका होलान, बरा । आर्का पट्टीको डोले चईनी खेमे, अब गाम भरिको बलियो र अरठ्ठिएको खेमे जो छ केरे, तेसो भएर । पछि पछि आम्नी चईनी बेँसीथाने माईलो ।
Read Full Discussion Thread for this article