Posted by: Bostonian Nepali September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
सिरे, भाउते, र नेपे साथिहो- हन हिजो दिउसै यसो च्?याने डाडोतिर मेरो जर्सी गाइलाइ सोतर काट्?न जादाखेरी जमुनि र माझा धरे अन्?तरे बा कि छोरी च्?यान्टि बाख्रा चराउदै थिय। जमुनिले त सिरेलाइ हिउदमा बरमाला लाएर बाहुन बनाउने कुरा गदै' थि है। ए राता मकै, यो के सून्?नु परेको यो ।
Read Full Discussion Thread for this article