Posted by: nepalean September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
यो गोतामेले कताबाट मेरी दिपाको फोटो तासेको हं ? मासबार बुडामामाका टिको लाउन जादा किस्नेमामा ले पाहारि घाटमा खासाको पिङ छ भनेर म र मेरि दिपु गाको नि पिङमा मच्चिन । कता कता लाइट बले जस्तो त लाको थियो यो गोतामेलेपो मेरो दिपुकको फोटो निकालेच , यसो सोध्नु पर्च नि यार, म नाइ त कां भन्थे र, यो साझामा कस्तो उनको फोटो देखाउन मुन लाको थियो ?
Read Full Discussion Thread for this article