Posted by: Gautam B. September 29, 2005
Good old SARDARJI
Login in to Rate this Post:     0       ?        
सरदारजी ट्रक चलाउन छोडेर हिरा जौहरीको पसलमा गहनाको "सेल्सम्यान" बनेछ । एक दिन साहु नभएको बेला एउटा ठूलै ग्राहकसँग भनाभन भएछ र सरदारजीले "जाओ जहन्नुम मेँ ---!" भनेछ । यो कुरो साहुसम्म पुग्यो । "अरे बेवकूफ, वो तो हमारा सबसे भि आई पी कष्टमर है; माफी मागो उनसे । सरदारले त्यो ग्राहकलाई फोन गर्यो । "हेलो!" "हेलो, खान साब हैँ घर पर?" "बोलो, खान ही हूँ ।" "मैँ हिरा जौहरीके यहाँसे बोल रहा हुँ जी । कल आपको कहा था न मैँने 'जाओ जहन्नुम मेँ ---!'? " "हाँ! तो क्या?" "तो मत जाना भाई!"
Read Full Discussion Thread for this article