Posted by: Gautam B. September 28, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
आफुलाई चैँ रसिलो कुरो लेख्न ज्यान जाला आऊँदैन । अब जे आऊँछ त्यो टाँस्नै पर्यो । "काठमाण्डु" आकाशबाट, खण्डहर देखिन्छ- ईँटा-भट्टाको । चाङ्ग लाएझैँ- सलाईको बट्टा र गोल्टीन् गट्टाको । वर्षभरिमा- जम्मा दुइटा याम "धूलो" कि "हिलो" । कुन सफा छ? का.म.न.पा. को पानी, असारको हिलो? "घुमन्ते" आए हिमाल देखाऊँछ, डलर हुल्छ । सधैँ डकार्छ- मधेशी दाल भात तुरुन्तै भुल्छ ।
Read Full Discussion Thread for this article