Posted by: shree5 September 28, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए बेंसीथान का नेपाली (Bostonian Nepali), चईनी, जमुनिको बाहुन त मै हुम्ला भनेकै छु, यी जमुनिका सोल्टी को रैचन र हो ? ती ढका टोपी लाउनी त बुढै जस्ता देखिन्छन केरे, के कुरो अरेका हुन यी बेंसीथाने ले । keep rolling...
Read Full Discussion Thread for this article