Posted by: Dada_Giri September 27, 2005
Login in to Rate this Post:
0
?
समानान्तर भे त के भो र मेरो हकमा त कस्तो भने त्यो १८० डिग्री भेऽर पो कुरो बिग्रियो।
म यता जाँदा ऊ उता, म उता जाँदा ऊ यता। सँधै चन्द्र ग्रहण!
तिमी
तिम्रै ढिपीमा
सँधै चन्द्र ग्रहण
म छायाँ भित्र