Posted by: jyaankaaji September 27, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"क्षमता" "युद्धविराम मूलधारमा आउ बन्दुके राज्य" "भिसा" "धनको धोको पिलेनको रहर दलाली धराप" "मन्तरी" "आठौँ तारीख अब चोर्दै चोर्दिन दृढ अठोट" "विद्यार्थी" "ढुंगा र मूढा देशका कर्णधार ३३% छुट" गोतामे जी ले भन्दिहाल्नु भो। म फुलेर हप्प । फेरि खसखस सुरु भैगो। दिम दिम जस्तो लागेर द्या !!
Read Full Discussion Thread for this article