Posted by: Gautam B. September 27, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
ज्यानकाजी उस्ताद; जाओस् अरु पनि हास्य हाइकु । दादा, धन्यवाद । यसरी गनेर लेख्न खोज्दा कहिले त मिल्दै मिल्दैन । त्यसैले तत्काललाई "ताक परे -------" सिध्दान्त पालन गर्दै जता तान्दा मिल्छ नियमलाई उतै तान्ने विचार छ । आजपनि एक दुई टुक्रा थपिहालौँ; "नेपाल" कहाँ भागौँ म ? घरमा सर्प पसे- पिँढीमा बाघ । "जनयुध्द" प्रतियोगिता- "गरिबी घटाउन"- गरिब मार । "कार्यवाहक" दिने मामाश्री- भाञ्जीलाई दक्षिणा, डाहा नगर । "खुमे इत्यादि" फेरि गोठमै- भेँडाको छाला ओढी, ब्वाँसाको झुण्ड ।
Read Full Discussion Thread for this article